जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिएकोमा पूर्वउर्जामन्त्री घिसिङद्वारा धन्यवाद व्यक्त
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सहिद परिवारका सदस्यहरूलाई रोजगारी उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयनमा आएको छ। उक्त निर्णयअनुसार पहिलो चरणमा नेपाल विद्युत् प्राधिकरणबाट १६ जना सहिद परिवारका सदस्यहरूले करार नियुक्ति
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





