जेल गए दीपक भट्ट र सुलभ अग्रवाल, तस्बिरहरू
काठमाडौँ । विशेष अदालतको आदेशअनुसार व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुना पठाइएको छ । अर्बौँको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा मुछिएका उनीहरूलाई विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





