जनार्दनको चिन्ता– कम्युनिस्ट आन्दोलन विघटनको संघारमा पुग्यो
३ असार, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो मूल दर्शन र व्यवहारबीचको अन्तरविरोधका कारण विघटनको संघारमा पुगेकोमा चिन्ता व्यक्त गरेका छन् । बुधबार आयोजित दर्शनशास्त्रको इतिहास पुस्तकको परिचर्चा कार्यक्रममा उनले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





