इटालीमा ३ नेपाली फोटोग्राफरको फोटो प्रदर्शनी
३१ जेठ, काठमाडौं । इटालीको लोनाटो डेल गार्दमा ‘नेपाल टुडे : इन द फरेस्ट, इन द भिलेज’ शीर्षकको फोटो प्रदर्शनी आयोजना भइरहेको छ । जुन ११ मा प्रदर्शनी सुरु भएको प्रदर्शनी ३० अगस्टसम्म रहनेछ । यसमा तीन नेपाली फोटोग्राफरहरू:- किशोर शर्मा, उमा विष्ट र सागर क्षेत्रीका फोटोहरू राखिएको छ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





