इरान-अमेरिका शान्ति सम्झौता आजका लागि रद्द, जेडी भेन्स स्विट्जरल्यान्ड नजाने
५ असार, काठमाडौं । अमेरिका र इरानबीच बिहीबार फ्रान्समा शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । दुवै देशले आजदेखि सम्झौताका सर्तहरूबारे स्विट्जरल्यान्डमा वार्ता गर्ने तय गरेका थिए, जसका लागि अमेरिकी उपराष्ट्रपति जेडी भेन्स त्यहाँ जानुपर्ने थियो। तर, अन्तिम समयमा आएर यो भ्रमण रद्द…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





