इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति
विराटनगर । वर्षातको समयमा प्राकृतिक स्रोतको दोहन र उत्खननमा पूर्ण प्रतिबन्ध रहने कानुनी व्यवस्थालाई लत्त्याउँदै इलामको चुलाचुली गाउँपालिकाले असार र साउन महिनामै उत्खनन र ओसारपसारको अनुमति दिएको पाइएको छ। गाउँपालिकाले ‘ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





