सर्वोत्कृष्ट उद्यमी पुरस्कृत
गुल्मी । रेसुङ्गा नगरपालिकाले उद्यमशीलता प्रवर्द्धनका लागि सञ्चालन गरेको ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत सर्वोत्कृष्ट उद्यमीलाई रु एक लाख पुरस्कारसहित सम्मान गरेको छ । रेसुङ्गा नगरपालिका–१० सिमीचौरका कृषक विनबहादुर कुँवरलाई नगरपालिकाले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




