इ-पासपोर्ट खरिद प्रकरणमा अख्तियारले बोलायो दुई जर्मन कम्पनीका प्रतिनिधि
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इ-पासपोर्ट खरिद प्रकरणमा दुई वटा जर्मन कम्पनीका प्रतिनिधिलाई उपस्थित हुन बोलाएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





