होर्मुज स्ट्रेट युद्धअघिको अवस्थामा फर्किँदैन, शुल्क असुल्छौं : इरानी सभामुख
४ असार, काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले अमेरिकासँग भएको सम्झौताविपरीत होर्मुज स्ट्रेटबाट शुल्क असुल गरिने बताएका छन् । सभामुख गालिबाफले सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा होर्मुज स्ट्रेट युद्धभन्दा अगाडिको स्थितिमा फिर्ता नहुने बताएका हुन् । ‘होर्मुज…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





