हिरासतबाट बाहिरिएपछि सेफ सन्तोषले भने: चेक २ करोड २५ लाखको होइन, ४ लाख ५० हजारको
साहले आफूविरुद्ध भएको कारबाही कानुनी प्रक्रिया र समयसीमाको सन्दर्भमा प्रश्न उठाउँदै जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत जाने तयारी भइरहेका बेला हदम्याद बाँकी हुँदाहुँदै पक्राउ गरिएको दाबी गरे।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





