हेटौंडा कपडा उद्योग यसैवर्षदेखि सञ्चालनमा ल्याइने
३ असार, काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योग यसैसालबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीका अनुसार यस निम्ति सरकारले आवश्यक तयारी अगाडि बढाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनेकी छन्, ‘रुग्ण उद्योगहरूमध्ये सबैभन्दा पहिले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





