‘हेलो पूर्वाधार’ सेवा सञ्चालनमा, सडकदेखि खानेपानीसम्मका समस्या फोनमै टिपाउन सकिने
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले ‘हेलो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ । सडक, पुल, खानेपानी लगायतका समस्याको सुनुवाइ गर्न मन्त्रालयले ‘हेलो पूर्वाधार’ सेवा सेवा सञ्चालनमा ल्याइएका जनाएको छ । मन्त्री सुनिल लम्सालका अनुसार मन्त्रालयले प्रदान गर्ने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





