नेपाल फिल्म क्याम्पसमा नाटक ‘संशय’ मन्चन हुने
काठमाडौं । नेपाल फिल्म क्याम्पसको प्रस्तुतिमा नाटक ‘संशय’ मन्चन हुने भएको छ । अमेरिकी नाटककार जोन प्याट्रिक शेन्लीको सन् २००४ को प्रसिद्ध नाटक ‘डाउटः अ प्यारावल’ मा आधारित यस नाटकलाई दिपल बरालले अनुवाद तथा निर्देशन गरेका हुन् । नाटकमा क्याम्पसका विद्यार्थी सलोनी कार्की, निर्जना…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




