हाम्रा कमीकमजोरी महाधिवेशनसम्म देखियो, सच्याएर अब परिपक्व हुन्छौं: लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगत चार वर्षमा पार्टीले सोचेअनुरूप काम गर्न नसकेको स्वीकार गर्दै कमीकमजोरीहरूलाई सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





