गुल्मीमा अवैध उत्खननमा प्रयोग भएका ४ सवारी साधन नियन्त्रणमा
१ असार, गुल्मी । असार १ गतेदेखि नदी तथा खोलाबाट ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने नियम लागू भएसँगै चारवटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रिडीका अनुसार गए राति करिब २ बजे कालीगण्डकी नदी क्षेत्रबाट अवैध रूपमा बालुवा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





