ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न १६ सय साइट निर्माणको तयारी
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप करिब १६ सय नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार (साइट) निर्माणको प्रक्रिया अगाडि बढाइएको बताए।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





