Tuesday, June 23, 2026
Business

घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस

घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार बसेको हेटौँडा उपमहानगरपालिकाको १९ औँ नगरसभामा चालु आर्थिक वर्षको तुलनामा ५

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

देशभरि सुनचाँदीको कारोबार गर्ने प्रतिष्ठान संख्या २६ हजारBusiness

देशभरि सुनचाँदीको कारोबार गर्ने प्रतिष्ठान संख्या २६ हजार

९ असार, काठमाडौं । नेपालभर बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने प्रतिष्ठान (सुनचाँदी पसल) २६ हजार ६५ वटा रहेको पाइएको छ । यो अन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्बर लिएर सञ्चालनमा रहेका प्रतिष्ठानको संख्या हो । विभागले बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने करदाताको सूची…

Online Khabar
एकैदिन वैदेशिक रोजगारी ठगी मुद्दामा ७ पक्राउ, २६ नयाँ जाहेरी दर्ताBusiness

एकैदिन वैदेशिक रोजगारी ठगी मुद्दामा ७ पक्राउ, २६ नयाँ जाहेरी दर्ता

९ असार, काठमाडौं । वैदेशिक रोजगारी ठगी सम्बन्धी कसुरमा ७ जना पक्राउ परेका छन् । प्रहरीले वैदेशिक रोजगार ठगी सम्बन्धी कसुरमा सोमबार एकैदिन ७ जनालाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाएको हो । वैदेशिक रोजगार ठगीसँग सम्बन्धित मुद्दाका आधारमा विभागको पत्राचारपछि प्रहरीले…

Online Khabar
हिरामा लाग्ने मूल्य अभिवृद्धि कर हटेको छैन : विभागBusiness

हिरामा लाग्ने मूल्य अभिवृद्धि कर हटेको छैन : विभाग

९ असार, काठमाडौं । आन्तरिक राजस्व विभागले हिरामा लाग्ने मूल्य अभिवृद्धि कर नहटेको स्पष्ट पारेको छ । आर्थिक विधेयक २०८३ ले मूल्य अभिवृद्धि ऐन २०५२ को अनुसूची १ को समूह ११ मा गरेको संशोधनमा उल्लेख प्रावधानका कारण सर्वसाधारण, उपभोक्ता तथा व्यवसायीमा अन्योल उत्पन्न भएको भन्दै…

Online Khabar
निजगढ विमानस्थल : भाषणमा पर्‍यो, बजेट परेनBusiness

निजगढ विमानस्थल : भाषणमा पर्‍यो, बजेट परेन

९ असार, काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयलाई बजेट भाषणमा उल्लेख गरेको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेट भाषणमा निजगढ विमानस्थल निर्माणको मोडालिटी ६ महिना भित्र टुङ्गो लगाउने घोषणा गरियो । तर, संस्कृति, पर्यटन तथा…

Online Khabar
धान रोपाइँ गर्ने चटारोकै समयमा मधेसका किसानलाई सिँचाइ र मलको अभावBusiness

धान रोपाइँ गर्ने चटारोकै समयमा मधेसका किसानलाई सिँचाइ र मलको अभाव

जनकपुरधाम । असार लागेसँगै किसानहरु धान रोपाइँको चटारोमा छन् । मधेसका किसान भने धान रोप्ने समयमै रासायनिक मल र सिँचाइको अभाव झेलिरहेका छन् । सिँचाइ सुविधा नभएका क्षेत्रमा आकाशे पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता हुन्छ

Ratopati
‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ सम्पन्न : व्यापार र लगानी सहकार्य बढाउन जोडBusiness

‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ सम्पन्न : व्यापार र लगानी सहकार्य बढाउन जोड

म्याड्रिड । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ मा स्पेनी लगानीकर्ता तथा व्यवसायी र नेपाल सरकार तथा निजी क्षेत्रबीच सहकार्य अभिवृद्धि गर्ने विषयमा जोड दिइएको छ। म्याड्रिडस्थित नेपाली दूतावासद्वारा आयोजित उक्त फोरमले स्पेनका

Ratopati