गर्मीका कारण पेरिसमा सार्वजनिक स्थलमा मदिरा बिक्रीमा रोक
भीषण गर्मी (हिटवेभ) का कारण फ्रान्सको राजधानी पेरिसका अस्पतालहरूमा बिरामीहरूको चाप अत्यधिक बढेपछि प्रशासनले सार्वजनिक स्थलहरूमा मदिरा सेवन र यसको बिक्रीमा अस्थायी प्रतिबन्ध लगाएको छ। अत्यधिक गर्मीका बेला मदिरा सेवनले स्वास्थ्यमा थप जटिलता ल्याउने र अस्पतालहरूमा चाप बढाउने भन्दै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





