माइतीघरमा सुकुमबासीहरूले गरे विरोध प्रदर्शन, तस्बिरहरू
काठमाडौँ । सुकुमबासीहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । शुक्रबार केन्द्रीय संयुक्त सङ्घर्ष समितिले सरकारविरुद्ध प्रदर्शन गरेको हो । सरकारले व्यवस्थापन विनानै विस्थापन गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । सुकुमबासमाथि भएको बर्बर फासिवाद राज्य
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





