गण्डकी विश्वविद्यालयलाई २० करोड र खेलकुद परिषद्लाई ६ करोड
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक विकास, युवा तथा खेलकुद क्षेत्रका लागि कुल २ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले सोमबार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





