Thursday, July 2, 2026
Business

गण्डकी सरकारले आगामी वर्ष २५ करोड लगानी गर्दै

गण्डकी सरकारले आगामी वर्ष २५ करोड लगानी गर्दै

पोखरा। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।०८४ मा २५ करोड लगानीको तयारी गरेको छ। वार्षिक विकास कार्यक्रममा सरकारले लगानीका लागि विभिन्न शीर्षकमा बजेट व्यवस्था गरेको हो । जलविद्युतका लागि राम्रो सम्भावना भएको गण्डकीमा प्रदेश सरकारले

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

बागमतीका सांसदहरूको गुनासो : ‘पहुँचवालाको क्षेत्रमा मात्रै बजेट थुपारियो’Business

बागमतीका सांसदहरूको गुनासो : ‘पहुँचवालाको क्षेत्रमा मात्रै बजेट थुपारियो’

मकवानपुर। बागमती प्रदेशका सांसदहरूले बजेट विनियोजन पहुँचको आधारमा भएको बताएका छन् । बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको मन्त्रालयगत छलफलमा भाग लिँदै सांसदहरूले बजेट विनियोजन सरकारको नीति कार्यक्रम तथा सिद्धान्त र

Ratopati
ईपीएस मार्फत कोरिया जाने श्रमिकको भिसा शुल्क बढ्योBusiness

ईपीएस मार्फत कोरिया जाने श्रमिकको भिसा शुल्क बढ्यो

१८ असार, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली श्रमिकको भिसा शुल्क बढेको छ । नेपालस्थित दक्षिण कोरियन राजदूतावासले भिसा शुल्क वापतको शुल्क बढेको जनाएको हो । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा कार्यालयले एक सूचना जारी गर्दै नेपालस्थित…

Online Khabar
बालश्रममुक्त घोषणा गर्ने १३ पालिका, ६ प्रतिष्ठान र ७ उद्यमी सम्मानितBusiness

बालश्रममुक्त घोषणा गर्ने १३ पालिका, ६ प्रतिष्ठान र ७ उद्यमी सम्मानित

१८ असार, काठमाडौं । सरकारले बालश्रम निवारण, सुरक्षित कार्यस्थल प्रवर्द्धन तथा स्वदेशमै उद्यमशीलता विकासमा उल्लेखनीय योगदान पुर्‍याउने स्थानीय तह, औद्योगिक प्रतिष्ठान र उद्यमीलाई सम्मान गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले बिहीबार आयोजित कार्यक्रममा बालश्रममुक्त घोषणा…

Online Khabar
आधा घरपरिवार गर्छन् वर्षको कम्तीमा एकपटक घुमफिर, अर्थतन्त्रमा डेढ खर्ब योगदानBusiness

आधा घरपरिवार गर्छन् वर्षको कम्तीमा एकपटक घुमफिर, अर्थतन्त्रमा डेढ खर्ब योगदान

१८ असार, काठमाडौं । नेपालमा रहेका कुल घर परिवारमध्ये आधा घर परिवारका सदस्य आन्तरिक घुमफिरमा निस्कने गरेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले पहिलो पटक गरेको आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२ को नतिजा सार्वजनिक गरेको छ । जनगणना २०७८ अनुसार नेपालमा कुल ६९ लाख १० हजार घर परिवार…

Online Khabar
नेपाल टेलिकमको सिमकार्ड अब हुलाकमार्फत घरमै आइपुग्ने, साउन १ देखि कार्यान्वयन हुनेBusiness

नेपाल टेलिकमको सिमकार्ड अब हुलाकमार्फत घरमै आइपुग्ने, साउन १ देखि कार्यान्वयन हुने

काठमाडौँ । नेपाल टेलिकमका ग्राहकले अब सिमकार्ड लगायतका सामग्रीहरू हुलाकमार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र हुलाक सेवा विभागबीच बिहीबार यससम्बन्धी एक सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार आगामी साउन १

Ratopati
दीपेन्द्र अग्रवालले भोटेकोशी हेली रिसोर्ट कब्जा गरे तर तिरेनन् कर्जाBusiness

दीपेन्द्र अग्रवालले भोटेकोशी हेली रिसोर्ट कब्जा गरे तर तिरेनन् कर्जा

सेयरको झुटा कारोबारमा पटकपटक पक्राउ परेका दिपेन्द्र अग्रवालले सिन्धुपाल्चोकस्थित भोटेकोशी हेली रिसोर्टको सम्पत्ति तथा दायित्वको जिम्मा लिएर अन्य लगानीकर्ताको सेयर लिए, तर न त बैंकको ऋण तिरे, न लगानीकर्ताको पैसा नै दिए ।

Online Khabar