बालश्रममुक्त घोषणा गर्ने १३ पालिका, ६ प्रतिष्ठान र ७ उद्यमी सम्मानित
१८ असार, काठमाडौं । सरकारले बालश्रम निवारण, सुरक्षित कार्यस्थल प्रवर्द्धन तथा स्वदेशमै उद्यमशीलता विकासमा उल्लेखनीय योगदान पुर्याउने स्थानीय तह, औद्योगिक प्रतिष्ठान र उद्यमीलाई सम्मान गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले बिहीबार आयोजित कार्यक्रममा बालश्रममुक्त घोषणा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





