एन्डोस्कोपी र कोलोनोस्कोपीमा के फरक छ ? विस्तृत जानकारी
एन्डोस्कोपी र कोलोनोस्कोपी पाचन तन्त्रको जाँचका लागि गरिने दुई फरक तर महत्वपूर्ण प्रक्रियाहरू हुन् । यी दुवै जाँचले पाचन प्रणालीभित्र प्रत्यक्ष हेर्न, समस्या पहिचान गर्न र आवश्यक भएमा उपचार गर्न मद्दत गर्छन् । यी एउटै होइनन्, दुवैले शरीरका फरक–फरक भागको जाँच गर्छन् । लक्षणका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





