एमाले सांसद शेर्पाको माग– सगरमाथा आरोहणका लागि रोयल्टी वृद्धि गर्नुपर्छ
१८ असार, काठमाडौं । नेकपा एमाले सांसद सोनाम ग्याल्जेन शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहरणका लागि रोयल्टी वृद्धि गर्नुपर्ने माग गरेका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा विनियोजन बजेटका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यथास्थितिमा सगरमाथाको आरोहणलाई कायम राख्ने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




