जुनसुकै व्यक्तिलाई सेनाले तालिम दिनसक्ने व्यवस्था समेटिएको राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभामा
सरकारले जुनसुकै व्यक्तिलाई नेपाली सेनाले तालिम दिनसक्ने व्यवस्था समेटिएको राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभामा दर्ता गराएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





