एमाले सांसद राईले खोजे ९ जना मन्त्री, रोस्ट्रममै चुपचाप बस्छु भनेपछि बैठक स्थगित
नेकपा एमालेका सांसद राजेन्द्र राईले ९ जना मन्त्री उपस्थित नभएसम्म आफूले कुरा नराख्ने अडान राखेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





