एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
भरतपुर । शनिबार दिउँसो सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक राति ८ बजे एकअर्कालाई सरी र धन्यवाद ज्ञापन गर्दै सकिएको छ । आजको बैठकमा सभापति रवि लामिछाने केही भावक देखिए । भरतपुरस्थित दियालो फुडल्यान्डमा महाधिवेशनअघि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





