दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ
सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Newsविराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १ हजार ४ सय ९९ जनाको जम्बो कोशी प्रदेश समिति अनुमोदन भएको छ । विराटनगरमा आज बसेको प्रदेशको एकता बैठकले उक्त सदस्यसहितको प्रदेश समिति अनुमोदन गरेको हो ।
Newsझापा । लागुऔषध नियन्त्रणका लागि सञ्चालित विशेष ‘स्वीप अपरेसन’ अन्तर्गत बिहीबार पक्राउ परेका थप ४९ जनालाई झापा प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाको मातहतबाट खटिएको संयुक्त प्रहरी
Newsहेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा १८ लाखभन्दा बढीको कारोबार भएको छ।
Newsभक्तपुर । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु भएको छ । आज सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक-७ गुण्डुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरी प्रमाणपत्र प्रदान गर्दै पूरै नगरलाई बालमैत्री स्थानीय शासनयुक्त
Newsकाठमाडौँ। देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलीमिटर वर्षा मापन भएको
Newsगृह मन्त्रालयले गरेको देशभरका प्रशासन कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो भएको छ । उसले १८ अङ्क प्राप्त गरेको छ ।...