झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
झापा । पछिल्लो समय लागुऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या वृद्धि भएको छ । नेपालको पूर्वी जिल्ला झापामा पनि यो सामाजिक समस्याकै रुपमा अघि बढिरहेको छ । जिल्ला कारागार र प्रहरी हिरासतमा लागुऔषध सेवन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





