दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पार्टी स्थापनादेखिका आरोह-अवरोह र कठिन संघर्षका दिनहरूलाई स्मरण गर्दै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





