चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा चार वटा जिल्ला अदालतबाट संशोधन भएसँगै उनको राजनीतिक यात्रा सहज बनेको छ । सम्पत्ति शुद्धीकरण मुद्दा र संगठित अपराध सम्बन्धी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





