दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। उनीहरूमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले बुधबार थुनामा पठाउने आदेश दिएको हो। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





