ध्वनि र वायु प्रदूषण रोक्न उद्योगहरूलाई विभागको ताकेता, ३० दिनभित्र प्रमाण पेस गर्नुपर्ने
३१ जेठ, काठमाडौं । उद्योग विभागले वातावरणीय मापदण्ड उल्लंघन गरी प्रदूषण फैलाउने उद्योगहरूलाई ३० दिनभित्र सुधारको विवरण पेस गर्न अन्तिम चेतावनी दिएको छ । तोकिएको समयसीमाभित्र मापदण्ड पालना गरेको प्रमाण नबुझाए वा अटेर गरेमा उद्योगहरूमाथि कानुनी कारबाही गरिने विभागले स्पष्ट पारेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





