धनकुटामा दुई वटा नागरिकता बनाउने व्यक्ति पक्राउ
१९ असार, धनकुटा । धनकुटामा दुई वटा नागरिकता बनाउने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-९ मुर्तिढुंगाका ४३ वर्षीय दोर्णराज काफ्ले रहेका छन् । जिल्ला प्रशासन कार्यालय धनकुटाले काफ्लेलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाको जिम्मा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





