धनगढीमा एकै दिन ११ युवा लागुऔषधसहित पक्राउ
८ असार, काठमाडौं । कैलालीको धनगढीमा एकै दिन ११ युवा लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिकाका छुट्टाछुट्टै स्थानबाट एकै दिन ११ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले वडा नम्बर ७ को मनोहरा,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





