देउवा पक्षको भेलामा राठोरले भने- म क्रियाशील अद्यावधिक गर्छु, अर्को पार्टी खोल्न आँट हुनेले खोल्नू
‘दाइ भनेर मानेको हो, म आफै नेता हो। मेरो कार्यकर्ता गगन थापा सभापति भइसके, कसरी भए छाड्नुस्,’ राठोरले भने, ‘पार्टी संस्थापन हुन २० वर्ष लागेको थियो हामीलाई। तर संस्थापन हाम्रो हातबाट गयो, कसरी गयो? जसको जिम्मेवारी थियो उसैको हातबाट गयो, बल्ल बल्ल ल्याएको संस्थापन गयो भनेर अब के…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





