देउखुरी ल्यान्ड पुलिङ अन्योलका अन्तरकुन्तर
प्रदेश राजधानीमा व्यवस्थित शहर निर्माणको महत्त्वाकाङ्क्षी योजनाले विकासको सपना त देखायो, तर कार्यान्वयनको अन्योल, जग्गा रोक्का र नीतिगत अस्पष्टताको मूल्य स्थानीयवासीले अझै चुकाइरहेका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




