विकेन्द्रीकरण र व्यवस्थित सहरीकरणका लागि लेखनाथको पुनःस्थापना अनिवार्य
नेपालको राज्य पुनर्संरचनाको इतिहासमा स्थानीय तहको निर्माण र सीमाङ्कन महत्त्वपूर्ण कोसेढुङ्गा थियो । त्यही समयदेखि नेपालको केन्द्रिकृत शासन प्रणालीमा विकेन्द्रीकरण आएको तथ्यलाई नकार्न सकिँदैन । यसै क्रममा २०७३ सालमा साबिकको पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





