देशभरि सञ्चालित होटलको विवरण संकलन गर्दै पर्यटन विभाग
५ असार, काठमाडौं । सरकारले देशभरि सञ्चालित साना–ठूला सबै प्रकारका होटेलको विवरण संकलन सुरु गरेको छ । यस्तो विवरण नेपाल सरकारले सार्वजजिक रुपमा प्रकाशन, प्रसारण र प्रवर्द्धन गर्ने उद्देश्यले गर्न लागेको पर्यटन विभागले जानकारी दिएको छ । स्थलमार्गबाट आउने धार्मिक यात्राका भारतीय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





