नेप्सेको अध्यक्षमा अमृत लम्साल
२ असार, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त भएका छन् । वैशाख १५ पछि अध्यक्षविहीन भएको नेप्सेमा अर्थमन्त्री स्वर्णिम वाग्लेले लम्साललाई पठाएका हुन् । लम्साल हाल नेपाल रिइन्स्योरेन्सको पनि अध्यक्ष हुन् । त्यस्तै उनी नेपाल बैंकको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





