दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा. भीम रावलले दक्षता र अनुभव हासिल गरेको जनशक्तिलाई हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाएका छन् । रास्वपाको झन्डै दुई तिहाइ बहुमतको सरकारले सहसचिवभन्दा माथिका एवं लामो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





