दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
काठमाडौँ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसद घनश्याम रिजालले दोलखाको खरिढुङ्गास्थित म्याग्नेसाइट उद्योग सञ्चालनलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट तथा कार्यक्रममाथि भएको छलफलमा सांसद रिजालले लामो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





