चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद उर्मिला अर्यालले स्वदेशी उद्योगहरूले भोगिरहेको समस्याप्रति गम्भीर चिन्ता व्यक्त गरिन्। विशेषगरी चिया निर्यातमा बारम्बार देखा पर्ने समस्या र अवरोधहरूले देशको अर्थतन्त्रमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





