चिया निर्यातमा देखिएको समस्या समाधानको लागि कूटनीतिक पहल भइरहेको छ : उद्योगमन्त्री
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भारतमा नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानको लागि कूटनीतिक पहल भइरहेको बताएकी छन् । बुधवार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेट छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





