चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार, संलग्न ५ जना भारतीय पक्राउ
काठमाडौँ । चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार गरिएको छ । अपहरणमा परेका ती बालकको मङ्गलबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सकुशल उद्धार गरेको हो । अपहरणमा संलग्न ५ जना भारतीय नागरिकलाई पक्राउ गरिएको उपत्यका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




