चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
२ असार, काठमाडौं । चितवनबाट अपहरणमा परेका एक जना बालकको उद्धार भएको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका ती बालकको सकुशल उद्धार गरेको हो । अपहरणमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँच जना नै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





