चीन भ्रमण सकेर स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल
काठमाडौँ । चीनको चार दिवसीय भ्रमण सकेर परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका थिए। उनले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





