छानबिन समितिले क्लिन चिट दिएसँगै सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका गाडी छुटे
काठमाडौंँ । मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्रिएका ७७४ वटा विद्युतीय गाडीहरूलाई सरकारले छाडिदिएको छ । भन्सार छलीको आशंकामा सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका ती गाडीहरूलाई उच्चस्तरीय छानबिन समितिले कुनै कैफियत नभेटेपछि गाडी छुटेका हुन् । सशस्त्र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




