चार वर्ष बित्दा पनि बनेन पुल, यात्रीलाई सास्ती
जनकपुरधाम। जनकपुरधाम-भिठामोड सडकखण्डअन्तर्गत कुटमेश्वरी पुलको निर्माण कार्यमा भएको चरम ढिलासुस्तीका कारण स्थानीय बासिन्दा, यात्रु तथा मालवाहक सवारीसाधन दैनिक सास्ती खेप्न बाध्य भएका छन् । करिब २० करोड रुपैयाँको लागतमा निर्माण सुरु गरिएको पुल चार वर्ष बितिसक्दा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





