देशभर मनसुनी वायूको प्रभाव: मध्यमदेखि ठूलो वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाडी भूभागका केही स्थान तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भूभागका थोरै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





